बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दशैँ बिदामा आयल निगमका १३ वटा डिपो खुला

दशैँ बिदामा आयल निगमका १३ वटा डिपो खुला

images
२०८२ आश्विन १४ गते, मंगलवार
२०८२ आश्विन १४ गते, मंगलवार
  • काठमाडौँ। नेपाल आयल निगमले दशैँको सार्वजनिक बिदाका दिनमा १३ वटा आफ्ना इन्धन डीपो तथा कार्यालय खुला रहने बताएको छ।

    images

    निगमले सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने जनाएको हो।

    images

    निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहनेछन्। दशैँका समयमा सवारी साधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend