बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बिहीबारसम्म माैसम सफा नहुने

बिहीबारसम्म माैसम सफा नहुने

images
२०८२ भाद्र ३१ गते, मंगलवार
२०८२ भाद्र ३१ गते, मंगलवार
  • काठमाडौं। मंगलबार बिहानैदेखि देशका सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे छ।

    images

    अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभावले वर्षा गराएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार आगामी २४ घण्टासम्म काेसी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    यस्तै आगामी बिहीबारसम्म केही प्रदेशमा भारी वर्षा र केहीमा मध्यम वर्षाकाे सम्भावना रहेकाले माैसम सफा नहुने महाशाखाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend