बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सुमना भन्छिन् : म अन्तरिम मन्त्रीमण्डलमा जान्न

सुमना भन्छिन् : म अन्तरिम मन्त्रीमण्डलमा जान्न

images
२०८२ भाद्र २८ गते, शनिवार
२०८२ भाद्र २८ गते, शनिवार
  • काठमाडौं। रास्वपा नेतृ सुमना श्रेष्ठले आफू अहिलेकाे मन्त्रीमण्डलमा नजाने बताएकी छिन्।

    images

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शुक्रबार भएको सपथ ग्रहणमा सहभागी भएकी श्रेष्ठलाई मन्त्री बन्ने लाईनमा रहेकाे अनुमान गरिएपछि उनले यस्ताे स्पष्टीकरण दिएकी हुन्।

    images

    "मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन। हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदुषित भएको छ। यसपालिको आन्दोलनमा म त्यस्तो प्रदुषणको कारक बन्दिन, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु।´´ श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेकी छिन्।

    सुमना पूर्व शिक्षामन्त्री समेत हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend