बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

शीतल निवासमा सुरक्षा कडा

शीतल निवासमा सुरक्षा कडा

images
२०८२ भाद्र २७ गते, शुक्रवार
२०८२ भाद्र २७ गते, शुक्रवार
  • काठमाडौं। जेनजीको आन्दोलनपछि शीतल निवास आसपासको सुरक्षा ब्यवस्था कडा पारिएको छ। 

    images

    नेपाली सेनाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रपति कार्यालय अगाडि सुरक्षा ब्यवस्था कडा बनाएको हो।

    images

    अहिले शीतल निवास वरपर सेनाको उपस्थिति बाक्लो देखिन्छ। सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend