बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मुलुकलाई ‌संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर प्रयास गर्दैछु : राष्ट्रपति

मुलुकलाई ‌संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर प्रयास गर्दैछु : राष्ट्रपति

images
२०८२ भाद्र २६ गते, बिहिवार
२०८२ भाद्र २६ गते, बिहिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई ‌संबैधानिक दायरा भित्रै रहेर निकास दिन विचार विमर्श एवं प्रयास गर्दै गरेको बताएका छन्।

    images

    बिहीबार एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको बताएका छन्।

    images

    `आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
    देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई ‌संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु। आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु। राष्ट्रपति पौडेलले भनेका छन्।

    राष्ट्रपति पौडेलको अवस्था सार्वजनिक हुनुपर्ने भन्दै सर्वत्र चासो हुँदै गर्दा उनको यो सन्देश आएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend