बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

images
२०८२ भाद्र २५ गते, बुधवार
२०८२ भाद्र २५ गते, बुधवार
  • काठमाडौं। जेन-जी आन्दोलनका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ।

    images

    बुधबार दिउँसो बसेको विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो।

    images

    यसअघि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द हुने बताएको थियो।

    काठमाडौँ उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विध्वंशपछिको विषम् परिस्थितिलाई कारण देखाउँदै यस्तो निर्णय लिइएको कार्यालयले जनाएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend