बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

जेन-जीलाई वार्तामा आउन राष्ट्रपतिको अपिल

जेन-जीलाई वार्तामा आउन राष्ट्रपतिको अपिल

images
२०८२ भाद्र २४ गते, मंगलवार
२०८२ भाद्र २४ गते, मंगलवार
  • काठमाडौं। आन्दोलनरत जेन-जी पुस्तालाई वार्तामा आउन राष्ट्रपति रामचन्द्र पौडेलले आपिल गरेका छन्।

    images

    राष्ट्रपति पौडेलले प्रधानमन्त्रीले दिएको राजिनामा आफुले स्वीकृत गरिसकेको भन्दै मुलुकलाई अरु थप क्षती हुन नदिन वार्तामा आउन जेन-जी पुस्तालाई आह्वान गरेका हुन्।

    images

    ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।

    उनले विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई अनुरोध गरेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend