बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जल्दैछ सिंहदरबार

जल्दैछ सिंहदरबार

images
२०८२ भाद्र २४ गते, मंगलवार
२०८२ भाद्र २४ गते, मंगलवार
  • काठमाडौं। संसद भवनमा आगजनी गरेपछि सिंहदरबार तर्फ लागेका जेन-जी समुहका प्रदर्शनकारीले सिंहदरबार पनि जलाइ दिएका छन्

    images

    अहिले सिंहदरबार भित्रका सबै भवनमा आगो लागिरहेको छ। आगोको मुस्लोका कारण अवस्था अत्यन्तै नाजुक देखिएको छ।

    images

    अनामनगर र आसपासमा समेत आगोको धुँवाको मुस्लोको असर देखिएको छ। सिंहदरबार भित्र ठूलो संख्यामा प्रदर्शनकारी प्रवेश गरेर कब्जामा लिएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend