काठमाडौंकाे तीनकुनेस्थित कान्तिपुर टेलिभिजनकाे कार्यालयमा आगजनी भएको छ।
जेन- जी समूहकाे प्रदर्शनका क्रममा आगजनी गरेपछि कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ।
टेलिभिजनका समाचार संयाेजक रुपेश श्रेष्ठमाथि प्रदर्शनकारीले आक्रमण समेत गरेका छन्।

© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend