बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

प्रधानमन्त्रीको बालकोट निवासमा आगजनी

प्रधानमन्त्रीको बालकोट निवासमा आगजनी

images
२०८२ भाद्र २४ गते, मंगलवार
२०८२ भाद्र २४ गते, मंगलवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। 

    images

    भक्तपुरको बालकोटस्थित ओली निवासमा अहिले प्रदर्शनकारीले आगजनी गरिरहेका हुन्। 

    images

    आगजनीको कारण अहिले ओली निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ। त्यस क्षेत्रमा अहिले ठूलाे संख्यामा प्रदर्शनकारी भेला भएका छन्। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend