काठमाडौं। प्रदर्शनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आगजनी गरेका छन्।
प्रदर्शनकारीले सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालयमा अहिले तोडफोड सहित आगजनी गरिरहेका छन्।
सोमबार भएको आन्दोलन हिंसात्मक बनेपछि आक्रोशित समूहले आजको प्रदशनलाई झनै आक्रामक बनाएका छन्।



