बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

रुपन्देही-३ मा उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन बैठक बस्दै

रुपन्देही-३ मा उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन बैठक बस्दै

images
२०८२ भाद्र २२ गते, आइतवार
२०८२ भाद्र २२ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। 

    images

    समसामयिक घटनाक्रम र रुपन्देही-३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका विषयमा छ्लफल गर्न भन्दै सभापति शेरबहादुर देउवाले कार्यसम्पादन बैठक डाकेका हुन्।

    images

    बैठक आइतबार बिहान ९ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend