बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

एमालेको दोस्रो विधान महाधिवेशन सुरु

एमालेको दोस्रो विधान महाधिवेशन सुरु

images
२०८२ भाद्र २० गते, शुक्रवार
२०८२ भाद्र २० गते, शुक्रवार
  • ललितपुर। नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ।

    images

    गोदावरीस्थित सनराइज सभा हलमा आजबाट एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको हो।

    images

    एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गरेका हुन्।

    महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुने एमालेले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend