बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भक्तपुर जिल्ला अदालतको फैसला : आशिका तामाङलाई पाँच दिन कैद सजाय हुने

भक्तपुर जिल्ला अदालतको फैसला : आशिका तामाङलाई पाँच दिन कैद सजाय हुने

images
२०८२ भाद्र १२ गते, बिहिवार
२०८२ भाद्र १२ गते, बिहिवार
  • काठमाडौं। सामाजिक अभियान्ता आशिका तामाङलाई पाँच दिन कैद सजाय हुने भएको छ।

    images

    भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँ लिने नियमको विरोधसम्बन्धी मुद्दामा उनलाई जिल्ला अदालत भक्तपुरले बिहीवार सो फैसला गरेको हो।

    images

    न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र शरण तिरूवालाई पाँच–पाँच दिन कैद सजाय र पाँच–पाँच सय जरिवाना गर्ने फैसला गरेको छ।

    उनीहरूले पीडितलाई ८ हजार ३०० रुपैयाँ क्षतिपूर्ति समेत तिर्नुपर्ने अदालतको आदेश छ। आशिकाले उक्त पुल तरेको २० रुपैयाँ शुल्क लिन नपाइने भन्दै कर्मचारीबाट रसिद खोसेर जलाएपछि सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा जाहेरी दिएको थियो

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend