बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बैशाखयता बाढीपहिरो र चट्याङबाट बाट ७० जनाको मृत्यु, २२ बेपत्ता

बैशाखयता बाढीपहिरो र चट्याङबाट बाट ७० जनाको मृत्यु, २२ बेपत्ता

images
२०८२ भाद्र २ गते, सोमवार
२०८२ भाद्र २ गते, सोमवार
  • काठमाडौं। पछिल्ला तीन महिनामा बाढी पहिरो र चट्याङका कारण ७० जनाले ज्यान गुमाएका छन्।

    images

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैशाखयता चट्याङ लागेर सबैभन्दा धेरै मानिसको ज्यान गएको छ।

    images

    सो अवधिमा चट्याङबाट २९, बाढीबाट २१, पहिरोबाट १६ तथा भारी वर्षाका कारण ४ जनाको मृत्यु भएको छ।

    यी घटनाबाट २०९ जना घाइते भएको र बाढीका कारण २२ जना बेपत्ता भएको प्राधिकरणको तथ्यांक छ।

    यी चार महिनाको अवधिमा विभिन्न १५ किसिमका विपद्का घटनामा परी १३० जनाको मृत्यु भएको तथा ५९७ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

    कुन घटनामा कति क्षती? यस्तो छ तथ्यांक :

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend