मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीसँग राष्ट्रसंघीय अधिकारीको भेट

प्रधानमन्त्रीसँग राष्ट्रसंघीय अधिकारीको भेट

images
२०८२ जेठ १ गते, बिहिवार
२०८२ जेठ १ गते, बिहिवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबानाले  शिष्टाचार भेट गरेकी छन।

    images

    बिहीबार साँझ भएको भेटका क्रममा  अलिस्जाहबानाले नेपालले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गर्दै वातावरणीय मुद्धामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन।

    images

    सो क्रममा प्रधानमन्त्री ओलीले सगरमाथाको मुलुक नेपालको अग्रसरतामा वातावरणीय महत्वबारे विश्वलाई गम्भीररुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको जानकारी गराए।

    भेटका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रका आवासीय प्रतिनिधि हाना सिङ्गर र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend