मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

images
२०८२ बैशाख १७ गते, बुधवार
२०८२ बैशाख १७ गते, बुधवार
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

    images

    वैशाख १८ गतेदेखि लागूहुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

    images

    यसैगरी, निगमले हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँले घटाएको छ भने अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि प्रति किलोलिटर २९ अमेरिकी डलरले घटेको छ। एलपी ग्यासको मूल्य भने पुरानै मूल्य कायम हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend