काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज बिहान ११ बजे बस्ने गरि बोलाइएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने तयारी भइरहेको छ। बैठकका लागि मन्त्रीहरू पुग्दै छन्। बैठकमा समसामयिक विषय र सरकारको...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend