मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रीपरिषद बैठक बस्दै

मन्त्रीपरिषद बैठक बस्दै

images
२०८३ जेठ १९ गते, मंगलवार
२०८३ जेठ १९ गते, मंगलवार
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीपरिषद बैठक बोलाएका छन्।

    images

    प्रधानमन्त्री शाहले आज मध्यान्ह १२ बजे बस्ने गरि मन्त्रीपरिषद बैठक डाकेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्। 

    images

    प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा बस्ने बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend