मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रीपरिषद् बैठक सुरु हुँदै

मन्त्रीपरिषद् बैठक सुरु हुँदै

images
२०८३ जेठ २६ गते, मंगलवार
२०८३ जेठ २६ गते, मंगलवार
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

    images

    आज बिहान ११ बजे बस्ने गरि बोलाइएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने तयारी भइरहेको छ। बैठकका लागि मन्त्रीहरू पुग्दै छन्।

    images

    बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही लगायतमा छलफल हुने बताइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend