बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

पर्वत। संचालनमा आएको ३५ वर्षपछि पर्वत अस्पतालमा विशेषज्ञ चिकित्सकबाट सेवा सुरू भएको छ। सो अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० शैयाको अस्पतालको रूपमा स्तरोन्नति भएको थियो। सो अस्पतालले सरकारबाट १५ शैया सञ्चालनको अनुमति पाउँदासमेत...

  • © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend