काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगीव्यवसायीबाट नेपालगञ्जनयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend