काभ्रे। काभ्रेपलान्चोकमा नागरिकलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष स्थापना गरिएको छ। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा प्रमुख आतिथ्यतामा आइतबार आयोजित एक कार्यक्रममार्फत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेले सो कोषको स्थापना गरेको हो। मन्त्री...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend