काठमाडौँ। पद्मकन्या क्याम्पसको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ। काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोरी भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend