ताप्लेजुङ। नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ जिल्ला शाखाले जिल्लाको दोभान बजारका आगलागी प्रभावित १७ परिवारलाई गैरखाद्य राहत सामग्री उपलब्ध गराएको छ। मेरिङ्देन गाउँपालिका३ खाम्लुङको दोभान बजारमा बिहीबार दिउँसो आगलागी भएको थियो।आगलगागीबाट १० घर पूर्ण रूपमा क्षति भएको...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend