काठमाडौँ। नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष पवन आचार्य नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। आचार्य कांग्रेसको १५ औँ महाधिवेशनका लागि भएको महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा दाङबाट निर्वाचित भएका हुन्। उनी दाङ क्षेत्र...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend