भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गरिने बताएकी छन्। सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उनले सेवा वापतको केही रकम भुक्तान हुन...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend