बर्दघाट। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा प्रदेशमै सबैभन्दा बढी क्षयरोगी भेटिएका छन्। गत आव र चालु आवको तथ्याङ्कका आधारमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सबैभन्दा बढी क्षयरोगी पाइएको हो। चालु आवको फागुन मसान्तसम्म जिल्लामा ३६२...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend