काठमाडौँ। सरकारले नेपाललाई आरोग्य पर्यटनको हब बनाउन आगामी १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने तयारी गरेको छ। बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्री बनेपछि शुक्रबार बसेको पहिलो मन्त्रीपरिषद बैठकले सुधारका १०० बुँदे कार्यसुची स्वीकृत गरेको थियो।...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend