मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बिरामीलाई अनावश्यक निजी अस्पतालमा रिफर गर्ने प्रवृति नियन्त्रण गर्न `रिफर पोर्टोकल´ लागू गर्ने

बिरामीलाई अनावश्यक निजी अस्पतालमा रिफर गर्ने प्रवृति नियन्त्रण गर्न `रिफर पोर्टोकल´ लागू गर्ने

images
२०८२ चैत्र १४ गते, शनिवार
२०८२ चैत्र १४ गते, शनिवार
  • काठमाडौँ। सरकारले सरकारी अस्पतालबाट अनावश्यक रुपमा बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने प्रवृति नियन्त्रण गर्न रेफर पोर्टोकल लागू गर्ने निर्णय गरेको छ।

    images

    बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्री बनेपछि शुक्रबार बसेको पहिलो मन्त्रीपरिषद बैठकले सुधारका १०० बुँदे कार्यसुची स्वीकृत गरेको थियो।

    images

    सो कार्यसुचीको बुँदा नम्बर ८५ को (ख) मा अनावश्यक रुपमा बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने प्रवृति नियन्त्रण गर्न रेफर पोर्टोकल लागू गर्ने उल्लेख छ।

    उक्त बुँदामा भनिएको छ, `(ख) बिरामीको उपचार इतिहास, Referral, पुनःसेवा र Clinical Follow-Up व्यवस्थित गर्न विरामीको अभिलेख प्रणाली ( Patient Record System) का लागि डिजिटल, एकीकृत र अन्तरआबद्ध स्वास्थ्य सूचना प्रणाली विकास तीन महिनाभित्र गर्ने । अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट Refer Protocol लागू गर्ने।´

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend