मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ओलीलाई स्वास्थ्य परीक्षण गर्न महाराजगन्जस्थित शिक्षण अस्पताल लगियो

ओलीलाई स्वास्थ्य परीक्षण गर्न महाराजगन्जस्थित शिक्षण अस्पताल लगियो

images
२०८२ चैत्र १४ गते, शनिवार
२०८२ चैत्र १४ गते, शनिवार
  • काठमाडौँ। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको छ।

    images

    आज बिहानै ओलीलाई प्रहरीले उनको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याएको छ।

    images

    त्यहाँबाट अहिले उनलाई स्वास्थ्य परिक्षणका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगेको हो। प्रहरीले ओलीलाई आज परिसरकै हिरासतमा राख्ने प्रहरीको तयारी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend