बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

स्वास्थ्य मन्त्रीमा निशा मेहता

स्वास्थ्य मन्त्रीमा निशा मेहता

images
२०८२ चैत्र १३ गते, शुक्रवार
२०८२ चैत्र १३ गते, शुक्रवार
  • काठमाडौं। बालेन्द्र शाह नेतृत्वको सरकारमा निशा मेहता स्वास्थ्य मन्त्री बन्ने भएकी छन्।

    images

    उनी प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु अघि नर्स थिइन्। मेहतालाई सपथका लागि डाकिएको रास्वपा उच्च स्रोतले जानकारी दियो।

    images

    मेहता समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएकी थिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend