काठमाडौं। काठमाडौंका १९ सार्वजनिक स्थलमा अब नि:शुल्क वाइफाइ सेवा उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्दिर, विमानस्थल लगायतका सार्वजनिक स्थानमा नि:शुल्क इन्टरनेटकाे व्यवस्था गर्न लागेकाे हाे। मन्त्रालयले नयाँ बसपार्क, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर अस्पताल,...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend