काठमाडौँ। २०८३ सालको दसैँको टिकाको साइत सार्वजनिक भएको छ।
नेपाल पञ्चाङ निर्णायक समितिले दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक गरेको छ।
नेपाल पञ्चाङ निर्णायक समितिले घटस्थापनाको साइत असोज २५ बिहान ११ :४७ मा तोकेको छ। टिकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ मा उत्तम रहेको बताएको छ।
उक्त दिन बिहान ०८ः४९ बजे देवी विसर्जनको समय उत्तम रहेके पञ्चाङ निर्णायक समितिले जनाएको छ।



