मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नैनसिंह महरद्वारा महामन्त्री पदमा उम्मेदवारी

नैनसिंह महरद्वारा महामन्त्री पदमा उम्मेदवारी

images
२०८३ आश्विन २० गते, मंगलवार
२०८३ आश्विन २० गते, मंगलवार
  • काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्री पदमा नैनसिंह महरले उम्मेदवारी दिएका छन्।

    images

    महरले १५ औँ महाधिवेशनका क्रममा भएको उम्मेदवारी दर्ताका क्रममा महामन्त्री पदमा उम्मेदवारी दिएको बताए। 

    images

    आफुले विगत तीन वर्षदेखि महामन्त्री पदमा उम्मेदवारी दिनका लागि तयारी गर्दै आएको बताउँदै सबैसँग भेटघाट गरिरहेको बताए।

    उनी नेविसंघको पुर्व अध्यक्षसमेत हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend