मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

माथिल्लो त्रिशुली १ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

माथिल्लो त्रिशुली १ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

images
२०८३ भाद्र २० गते, शनिवार
२०८३ भाद्र २० गते, शनिवार
  • काठमाडौँ। भोटेकोसी बाढी आएको ११औं दिनमा शनिबार माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। 

    images

    नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले उक्त टनेलबाट ती चिनियाँ नागरिकलाई जिवितै उद्धार गरिएको हो। 

    images

    उनलाई उद्धार गरेर उद्धारस्थलबाट नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेक ल्याइएको थियो। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend