मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

त्रिशूली ३ `ए´ अपडेट : अर्का एकको पनि जीवितै उद्धार

त्रिशूली ३ `ए´ अपडेट : अर्का एकको पनि जीवितै उद्धार

images
२०८३ भाद्र १९ गते, शुक्रवार
२०८३ भाद्र १९ गते, शुक्रवार
  • काठमाडौँ। रसुवाको भोटेकोशीमा बाढी आएको १० औं दिनमा त्रिशूली–३ ‘ए’ जल विद्युत आयोजनाको सुरुङभित्रबाट अर्का एक जनाको पनि जीवितै उद्धार गरिएको छ।

    images

    आज बिहानै सुरुङ भित्र मानिसको आवाज सुनिएको थियो। सोक्रममा उद्धार जारी रहँदा नेपाल विद्युत प्राधिकरण (NEA) का मेकानिकल फोरम्यान संजय शाहको जीवितै उद्धार भएकोमा अर्का ब्यक्ति कविर महर्जनको पनि सकुशल उद्धार भएको छ।

    images

    उद्धारमा रहेको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले भित्रबाट मानिसको आवाज आएको बताएका थिए। उनीहरूले उद्धार गर्दछौं भन्ने जवाफ दिएका थिए। 

    उक्त सुरुङमा अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ। अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend