मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपाल प्रालिको १५ करोड सहयोग

दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपाल प्रालिको १५ करोड सहयोग

images
२०८३ भाद्र १२ गते, शुक्रवार
२०८३ भाद्र १२ गते, शुक्रवार
  • काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ।

    images

    शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।

    images

    यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवम् महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

    कोषमा सहयोग रकम्जम्मा हुनेक्रम बढिरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend