मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री दैवीप्रकाेप उद्धार काेषमा गोरखा ब्रुअरीको १० कराेड सहयोग

प्रधानमन्त्री दैवीप्रकाेप उद्धार काेषमा गोरखा ब्रुअरीको १० कराेड सहयोग

images
२०८३ भाद्र ११ गते, बिहिवार
२०८३ भाद्र ११ गते, बिहिवार
  • काठमाडौँ। रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि गोरखा ब्रुअरीले १० कराेड रुपैयाँ सहयोग गरेको छ।

    images

    गोरखा ब्रुअरीले बिहीबार प्रधानमन्त्री दैवीप्रकाेप उद्धार काेषमा जम्मा हुनेगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० कराेड रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

    images

    सरकारले बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सबैमा अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend