मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री दैवीप्रकाेप उद्धार काेषमा कुमारी बैंकद्वारा तीन कराेड सहयोग

प्रधानमन्त्री दैवीप्रकाेप उद्धार काेषमा कुमारी बैंकद्वारा तीन कराेड सहयोग

images
२०८३ भाद्र ११ गते, बिहिवार
२०८३ भाद्र ११ गते, बिहिवार
  • काठमाडौँ। रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि कुमारी बैंक लिमिटेडले आफ्नोतर्फबाट तीन कराेड रुपैयाँ सहयोग गरेको छ।

    images

    कुमारी बैंकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम प्रधानमन्त्री दैवीप्रकाेप उद्धार काेषमा जम्मा हुने गरेर चेक हस्तान्तरण गरेको हो।

    images

    प्रधानमन्त्री दैवीप्रकाेप उद्धार काेषमा प्राप्त हुन थालेको सहयोग एकद्वार प्रणालीमार्फत अर्थमन्त्री वाग्लेले बुझ्न थालेका हुन्।

    कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका बैंकका उच्च अधिकारीले उक्त नगद रकम अर्थमन्त्रीलाइ हस्तान्तरण गरेका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend