मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सेनाको ट्रकमा रसुवा पठाइयो आठ टन राहत सामग्री

सेनाको ट्रकमा रसुवा पठाइयो आठ टन राहत सामग्री

images
२०८३ भाद्र ११ गते, बिहिवार
२०८३ भाद्र ११ गते, बिहिवार
  • काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।

    images

    सेनाका सवारीसाधनमा प्रभावित क्षेत्रतर्फ ती राहत सामग्री पठाइएको हो। गृहमन्त्री सुधन गुरुङ आफैँ ती सामग्री भणडारण गरिएको स्थानमा पुगेर पठाएका थिए।

    images

    प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिलङ, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट, ३० केभीए क्षमताको एक थान जेनेरेटरलगायत छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend