मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक, क्षतिको विवरणबारे ब्रिफिङ

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक, क्षतिको विवरणबारे ब्रिफिङ

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ भने प्रधानमन्त्रीले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिएका छन्।

    images

    उनले यो विपद्‍को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोधसमेत गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend