मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपा सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष बीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष बीच भेटवार्ता

images
२०८३ जेठ १९ गते, मंगलवार
२०८३ जेठ १९ गते, मंगलवार
  • काठमाडौँ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतमा भब्य स्वागत गरिएको छ। 

    images

    भारतीय जनता पार्टी (बीजेपी) मुख्यालयमा मंगलबार लामिछानेलाई पुष्प वृष्टि सहित भब्य स्वागत गरिएको हो। स्वागत लगत्तै रास्वपा सभापति लामिछाने र भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा नेताद्वयबीच भेटवार्ता भएको हो।

    images

    भ्रमणमर्फत भारतीय पक्षले रास्वपा र भाजपाबीच पार्टी-टु-पार्टी संलग्नता शुरू गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

    समाचारअनुसार भाजपाले प्रतिनिधिमण्डललाई स्वागत गर्दै रचनात्मक संवादको लागि तत्पर रहेको बताएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend