काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले उनको गुण्डुस्थित निवासबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याएको छ।
प्रहरीले पक्राउ पुर्जी लगेरै ओलीलाई पक्राउ गरेको थियो।
ओलीलाई पक्राउ गर्न लगिएको पक्राउ पुर्जीमा `ज्यान सम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धानको शिलशिलामा तत्काल पक्राउ गर्नु परेकोले यो पक्राउ पुर्जी जारी गरिएको´ उल्लेख छ।
यस्तो छ पक्राउ पुर्जी:




