मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बालेले लिए प्रधानमन्त्रीको शपथ

बालेले लिए प्रधानमन्त्रीको शपथ

images
२०८२ चैत्र १३ गते, शुक्रवार
२०८२ चैत्र १३ गते, शुक्रवार
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा १२ बजेर ३४ मिनेटको शुभ साइतमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    images

    यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताको रूपमा शाहलाई आज विहान प्रधानमन्त्री नियुक्त गरेका थिए।

    नेपालको संविधान २०७२ जारी भएपछि सो धाराअनुसार प्रधानमन्त्री बन्ने बालेन पहिलो ब्यक्ति हुन्। यस्तै मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने पनि शाह पहिलो व्यक्ति बनेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend