काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई भर्खरै प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend