मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीको कुर्सीमा कतिबेला बस्ने छन् बालेन?

प्रधानमन्त्रीको कुर्सीमा कतिबेला बस्ने छन् बालेन?

images
२०८२ चैत्र ११ गते, बुधवार
२०८२ चैत्र ११ गते, बुधवार
  • काठमाडौँ। प्रधानमन्त्रीका रुपमा बालेन्द्र शाह (बालेन) ले शुक्रबार (चैत १३ गते) पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।

    images

    शपथका लागि शुक्रबार मध्यान्ह १२ बजेर ३४ मिनेटको समय तय भएकाे छ। प्रधानमन्त्रीका रुपमा उनले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिनेछन्।

    images

    शपथपछि बालेन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय प्रस्थान गर्ने छन्। उनले सिंहदरबार पुगेर दिउँसो २:१५ बजे पदभार सम्हाल्ने शुभ साइत तय भएको छ। सो शुभ साइतमा उनी प्रधानमन्त्रीको कुर्सीमा बस्ने छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend