मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

शव लिएर गएकाे हेलिकप्टर खाेटाङमा दूर्घटना

शव लिएर गएकाे हेलिकप्टर खाेटाङमा दूर्घटना

images
२०८२ चैत्र ४ गते, बुधवार
२०८२ चैत्र ४ गते, बुधवार
  • काठमाडौं। काठमाडौं बाट शव बाेकेर गएकाे हेलिकप्टर खाेटाङमा दूर्घटनामा परेकाे छ।

    images

    खाेटाङकाे केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो। सो हेलिकप्टर अवतरण हुने क्रममा थियो। अवतरण भएपछि अनियन्त्रित भएर हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ।

    images

    हेलिकप्टर एयर डाइनेष्टीकाे रहेकाे पुष्टि भएको छ। दूर्घटनामा हालसम्म कुनै मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्।

    दूर्घटनाबारे थप विवरण आउन बाँकी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend