मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

images
२०८२ फाल्गुण २१ गते, बिहिवार
२०८२ फाल्गुण २१ गते, बिहिवार
  • काठमाडौं। आज सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ।

    images

    निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको अनुमान गरेको हो।

    images

    निर्वाचन सम्पन्न भएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण सुनाए।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले केही ठाउँमा मतदान भइरहेको पनि जानकारी दिए।

    आयोगले मतदानका लागि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend