मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बालेन्द्र शाहले कहाँ गरे मतदान?

बालेन्द्र शाहले कहाँ गरे मतदान?

images
२०८२ फाल्गुण २१ गते, बिहिवार
२०८२ फाल्गुण २१ गते, बिहिवार
  • काठमाडौं। रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र साहले मतदान गरेका छन्।

    images

    साहले काठमाडौँको सिनामंलस्थित अन्नपूर्ण विनायक स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। उनी आफू भने झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन्।

    images

    उनले आफुले आफैँलाई भने मतदान गर्न पाउने छैनन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend